एसआईआरबिना मतदान सम्भव छैन- शमिक भट्टाचार्य
एसआईआरबिना मतदान सम्भव छैन- शमिक भट्टाचार्य


कोलकाता, 31 मार्च (हि.स.)। पश्चिम बंगालमा जारी चुनावी प्रक्रियाबीच मतदाता सूचीमा कथित गड़बड़ीलाई लिएर राजनीतिक माहोल तातिएको छ। यसबारे भाजपाका प्रदेश अध्यक्ष शमिक भट्टाचार्यले मंगलवार भने, पश्चिम बंगालमा एसआईआरबिना मतदान सम्भव छैन।

शमिक भट्टाचार्य़ले मंगलवार मीडियासित कुराकानीमा भने, तपाई (तृणमूल) ले जतिनै शिकायत गरुन्, सुप्रीम कोर्ट जानसक्छन्- हामीलाई यससित कुनै सरोकार छैन। हामी तपाईद्वारा जमा गरिएको फारम 7 लाई गम्भीरताले हेर्न चाँहन्छौं। एसआईआरबिना भोटिङ असम्भव छ। यदि एसआईआर भएन भने भोटिङ पनि हुनेछैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande