Invalid email address
Hindusthan Samachar News Agency, First Floor, 23, Panchkuian Road, Near R. K. Ashram Metro Station, Pillar No. 12, New Delhi-110001
(+91) 7701802829 / 7701800342
marketing@hs.news
05 Sep 2026
सोनादा, 05 सेप्टेम्बर (हि.स.)। कोठीडाँडा सेवा समिति रंगबुलको तत्त्वावधानमा विगत वर्षहरू झैँ यस वर्ष पनि श्री श्रीकृष्ण जन्माष्टमी उत्सव आयोजना गरियो। शुक्रवार बिहानैदेखि चलेको पूजापाठ दिनभरि नै चल्यो साथै बेलुकीको कार्यक्रम भजन, संकृति कार्यक्रम ..
खरसाङ, 05 सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले खरसाङमा आयोजना हुने आफ्नो छैंटौं स्थापना कार्यक्रमलाई लिएर खरसाङस्थित पार्टी कार्यालयमा सभा सम्पन्न गरेको छ। उक्त सभा खरसाङ महकुमा समितिको सभापति प्रणाम रसाइलीको अध्यक्षतामा सम्पन्..
खरसाङ, 05 सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ टाउन कमिटीले वार्डहरुलाई सांगठनिक स्तरमा सुदृढ़ बनाउने कार्यलाई निरन्तरता दिँदै खरसाङ नगरपालिकाको वार्ड नम्बर 8 मा सांगठनिक सभा सम्पन्न गरेको छ। उक्त सभा खरसाङ टाउन कमिटीका ..
गान्तोक, 05 सेप्टेम्बर (हि.स.)। शिक्षा विभागले आज राजधानीको मनन केन्द्रमा राज्यस्तरीय शिक्षक दिवस मनाइयो। समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा सहभागी भए। भारतका प्रथम उपराष्ट्रपति तथा प्रख्यात शिक्षाविद् डा. सर्वपल्ली राधाकृष्ण..
Copyright © 2017-2024. All Rights Reserved Hindusthan Samachar News Agency
Powered by Sangraha