मुख्यमन्त्री डा. यादवले शारदीय नवरात्रिको 'महानवमी'-मा प्रदेशवासीहरूलाई दिए शुभकामना
मुख्यमन्त्री डा. यादवले शारदीय नवरात्रिको 'महानवमी'-मा प्रदेशवासीहरूलाई दिए शुभकामना


भाेपाल, 1 अक्टोबर (हि.स.)। एक अक्टोबर अर्थात आज शारदीय नवरात्रको महानवमी हो र यो नवरात्रको अन्तिम दिन हो। यस दिन अश्विन महिनाको शुक्ल पक्षको नवमी तिथि पर्दछ। यस अवसरमा मानिसहरू हवन तथा कन्या पूजा गरेर व्रतको पारण पनि गर्दछन्। मध्य प्रदेशका मुख्यमन्त्री डा, मोहन यादवले प्रदेशवासीहरूलाई शारदीय नवरात्रिको महानवमीमा हार्दिक शुभकामना दिनका साथै माँ दुर्गासित सबैको लागि सुख, समृद्धि एवं शान्तिको कामना गरेका छन्।

मुख्यमन्त्रीले डाा. यादवले साेशल मीडिया एक्समा पोस्ट गरी लेखे, विश्वभर्ती विश्वभर्त्री विश्वहर्त्री विश्वप्रीता। विश्वार्चिता विश्वातीता सिद्धिदात्री नमोऽस्तु ते॥ शारदीय नवरात्रिको अवसरमा तपाईहरू सबैलाई 'महानवमी' -को अनन्त बधाई एवं शुभकामना। माँ सिद्धिदात्रीजीको पावन चरणमा कोटि-कोटि प्रणाम। देवी माँको आशीर्वादले चौतर्फी प्रेम, वैभव, आध्यात्मिकता अनि आनन्दको वर्षा होस्, सबैको मनोरथ तथा प्रतिज्ञा पूर्ण होस्, यही करबद्ध प्रार्थना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande