टिस्टा क्यानलमा भेटियो अज्ञात व्यक्तिको शव
टिस्टा क्यानलमा भेटियो अज्ञात व्यक्तिको शव


सिलगढ़ी, 11 अक्टोबर (हि.स)। सिलगढ़ी महकुमाको फाँसीदेवा ब्लक अन्तर्गत झमकलाल जोतमा टिस्टा क्यानलमा एक अज्ञात व्यक्तिको शव भेटियो। यस घटनाको कारण क्षेत्रमा सन्त्राष फैलिएको छ।

प्राप्त जानकारी अनुसार शनिवार बिहान स्थानीय मानिसहरूले टिस्टा क्यानलको पानीमा एउटा शवलाई देखे। हतार-हतार मानिसहरूले घटनाको सूचना फाँसीदेवा थानाको पुलिसलाई दिए। त्यसपछि फाँसीदेवा थाानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लियो अनि पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एव अस्पतालमा पठाइदियो। पुलिस उक्त अज्ञात शवको पहिचान खोलाउन जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande