जन्मदिनमा मुख्यमन्त्रीले कामरूपका विधायकलाई दिए शुभकामना
जन्मदिनमा मुख्यमन्त्रीले कामरूपका विधायकलाई दिए शुभकामना


गुवाहाटी, 05 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले विधानसभाका आफ्ना सहयोगी तथा कमलपुरका विधायक दिंगत कलितालाई जन्मदिनको हार्दिक शुभकामना दिएका छन्। मुख्यमन्त्रीले भने, दिंगत कलिताले कमलपुर क्षेत्रको विकास अनि सरकारका नीतिहरूको सफल कार्यान्वयनको लागि सक्रिय रूपमा कार्य गरिरहेका छन्।उनले माँ कामाख्या र महापुरूष श्रीमन्त शंकरदेवसित दिंगत कलिताको दीर्घ एवं स्वस्थ जीवनको कामना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande