बलरामपुर, 6 अक्टोबर (हि.स.)। छत्तीसगढ़को बलरामपुर जिल्लामा बढ़्दो सड़क दुर्घटनालाई मध्यनजर गर्द जिल्लाका कलेक्टर राजेन्द्र कटराले 'नो हेलमेट नो पेट्रोल' अभियान संचालन गरिरहेका छन्। अभियान अन्तर्गत 1 अक्टोबरदेखि हेलमेट बिना यात्रा गरिरहेका मोटरसािकल सवारहरूलाई पेट्रोल पम्पमा अब पेट्रोल दिइनेछैन। यसपूर्व जिल्लाका सबै अनुविभागका एसडीएमले सबै पेट्रोल पम्प संचालकहरसित बैठक गरेर उनीहरूलाई यस आदेशने सभी पेट्रोल संचालकों की मीटिंग ली और उन्हें इस आदेशलाई पालन गर्ने कड़ा निर्देश दिए।
अब बलरामपुर जिल्लाका सबै पेट्रोल पम्पहरूमा यसको प्रभाव देखिन थालेको छ। हेलमेट बिनाका मानिसहरूलाई पम्पबाट रित्तो हात फर्किनु परिरहेको छ। मानिसहरूले प्रशासनको यस पहलको खुलेर प्रशंसा गरिरहेका छन्। एक वर्गले यसो पनि भनिरहेको छ, नो हेलमेट, नो पेट्रोलपूर्व सड़कहरूको अवस्था व्यवस्थित बनाइयोस्। ताकि राष्ट्रिय राजमार्गमा परेको एक-एक फुटको खाल्डोलाई पूर्ण सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा