
गुवाहाटी, 6 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले विधानसभामा आफ्ना सहयोगी हेमांग ठाकुरियालाई जन्मदिनमा हार्दिक शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले भने, एक समर्पित जनप्रतिनिधिको रूपमा हेमांग ठाकुरियाले पलासबाड़ी क्षेत्रको विकास अनि प्रगतिको नयाँ युगको शुरूआत गरिरहेका छन्।
उनले माता कामाख्या र श्रीमन्त शंकरदेवसित उनको दीर्घायु अनि सुस्वास्थ्यको कामना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा