जागी रोडमा निर्माणाधिन टाटा प्रोजेक्टको वरपरबाट अवैध अतिक्रमणलाई हटाइयो
जागी रोडमा निर्माणाधिन टाटा प्रोजेक्टको वरपरबाट अवैध अतिक्रमणलाई हटाइयो


मोरीगाउँ (असम), 12 जून (हि.स.)। जागी रोडमा अतिक्रमणविरूद्ध प्रशासनद्वारा संचालित अभियान अन्तर्गत जागीरोडस्थित टाटा सेमी कन्डक्टर प्रोजेक्टको वरपर रहेका अवैध अस्थायी पसलहरूलाई बिहीवार प्रशासनले हटाइदियो।

यस अतिक्रमण अभियानमा ठूलो संख्यामा पुलिस, सुरक्षा बलहरूलाई तैनाथ गरियो। अभियान अवधि सड़क किनारमा अवस्थित अवैध पसलहरूलाई भत्काइयो। उल्लेखनीय छ, टाटा सेमी कण्डक्टर प्रोजेक्टको निर्माण कार्य शुरू भएदेखि नै यस वरपर यी अवैध पसलहरू निर्माण गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande