जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग यातायातको निम्ति खुल्ला
जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग यातायातको निम्ति खुल्ला


जम्मू, 13 जून (हि.स.)। जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग आज यातायातको निम्ति खुल्ला छ। यस बीच साना सवारी साधनहरूलाई राजमार्गको दुवै दिशाबाट आवागमनको अनुमति दिइएको छ भने ठूला वाहनहरूलाई केवल श्रीनगरबाट जम्मूतिर जाने अनुमति दिइएको छ।

यातायात विभागका अधिकारी अनुसार, जम्मू-श्रीनगर राजमार्गमा वाहनहरूको आवागमन सदाझैं जारी छ। साना वाहनहरूलाई आफ्नो लेनमा गुड्न निर्देश दिइएको छ। वाहनहरूलाई द्रुत गतिमा चलाउन र ओभरेटेक नगर्न सल्लाह दिइएको छ। यस बीच साना वाहनहरूलाई जम्मूबाट श्रीनगर र श्रीनगरबाट जम्मू दुवै दिशा पठाइॅंदैछ भने ठूला वाहनहरूलाई केवल श्रीनगरदेखि जम्मू जाने अनुमति दिइएको छ।

विभागले यात्रीहरूलाई आफ्नो यात्रा शुरू गर्न अघि पहिला यातायात कण्ट्रोल रूमसॅंग सम्पर्क गर्न आग्रह गरेको छ। यस बच राजौरी पुन्छ जिल्लाको दक्षिण कश्मीरलाई शोपियासॅंग जोड्ने मुगल रोड पनि वाहनहरूको आवागमनको निम्ति खल्ला रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande