मुख्यमन्त्रीले विधायक लेप्चालाई दिए जन्मदिनको हार्दिक बधाई
मुख्यमन्त्रीले विधायक लेप्चालाई दिए जन्मदिनको हार्दिक बधाई


गान्तोक, 17 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले रिन्छेनपोङ निर्वाचन क्षेत्रका विधायक इरुङ तेन्जिङ लेप्चालाई जन्मदिनको हार्दिक बधाई दिएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा विधायक लेप्चालाई जन्मदिनको बधाई दिॅंदै दूरदर्शिता, इमान्दारी र जोशका साथ नेतृत्व गरिरहन शुभकामना व्यक्त गरेका छन्। उनले सफलता, सुस्वास्थ्य र नयाँ उपलब्धिहरूले भरिएको वर्ष होस् भनी कामना पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande