चोरीको कार जफत
चोरीको कार जफत


गुवाहाटी, 17 जून (हि.स.)। राजधानीक बसिष्ठा पुलिसले चोरीको एउटा वाहन जफत गरेको छ। यद्यपि, यस सम्बन्धमा कसैलाई पनि पक्राउ गरिएको छैन।

वशिष्ठ पुलिसले आज जानकारी गराएको छ, मेघालयको री-भोई जिल्लाको पिलिङ काटामा खोजी अभियान चलाइयो। अभियानमा चोरी गरिएको एउटा कालो रंगको ईसीओ भ्यान (एमएल-05एच-8717) जफत गरियो।

पुलिसले बताएको छ, भ्यानलाई गुवाहाटीबाट चोरी गरिएपछि पिलिङ काटामा लुकाइएको थियो। पुलिस चोरहरूको खोजीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande