मुख्यमन्त्रीले पूर्व मन्त्री लेप्चालाई जन्मदिनको शुभकामना दिए
मुख्यमन्त्रीले पूर्व मन्त्री लेप्चालाई जन्मदिनको शुभकामना दिए


गान्तोक, 22 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले पूर्व मन्त्री तथा सल्लाहकार कुङ्गा निमा लेप्चालाई जन्मदिनको हार्दिक शुभकामना दिएका छन्। मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा पूर्व मन्त्री लेप्चालाई जन्मदिनको बधाई दिॅंदै उनको सुस्वास्थ्य, असीम खुशी र निरन्तर समृद्धिको कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande