ड्रग्सको साथमा एक तस्कर पक्राउ
ड्रग्सको साथमा एक तस्कर पक्राउ


नगाउॅं (असम), 23 जून (हि.स.)। नगाउॅं जिल्ला अन्तर्गत कठियातली को श्रृंगारा पट्टीबाट पुलिसले एक ड्रग्स तस्करलाई पक्राउ गरेको छ। पुलिस सूत्रहरूले सोमवार बताए, गुप्त सूचनाको आधारमा पुलिस टीमले अभियान चलाएर साहिद उल्लाह नामक ड्रग्स तस्करलाई पक्राउ गरेको छ।

पक्रा परेका ड्रग्स तस्करबाट ड्रग्सले भरिएको 8 कन्टेनर जफत गरिएको छ। सूत्रहरू अनुसार, साहिद उल्लाहले क्षेत्रमा लामो समयदेखि ड्रग्सको तस्करीको धंधा चलाइरहेको थियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरेर आरोपीसॅंग गहन सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande