किशोरीलाई अश्लील इशारा गरेको आरोपमा 83वर्षीय बुुजुर्गमाथि मुद्दा दर्ता
किशोरीलाई अश्लील इशारा गरेको आरोपमा 83वर्षीय बुुजुर्गमाथि मुद्दा दर्ता


नागदा, 03 जुलाई (हिस) उज्जैन जिल्लाको पुलिस थाना नागदामा एकजना किशोरीलाई अश्लील इशारा गरेको आरोपमा गए बिहीवार अबेर साँझ 83 वर्षीय बुजुर्ग व्यक्तिलाई पक्राउ गरी मामिला दर्ता गरियो।

पुलिस सब इन्स्पेक्टर योगिता उपाध्याय अनुसार आरोपी नजिर खान (83), निवासी पलिया रोड नगदाविरूद्ध धारा 78,79 औ पोस्को एक्टको धारा 9 /10 अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पीड़िताको परिवारले थानामा पगेर बतायो, आरोपीले पछिल्लो केही दिनदेखिकै अश्लील इशारा गरेर हाम्री छोरीलाई सताइरहेको थियो। शुरू-शुरूमा छोरीले त्यसलाई बेवास्ता गरी। तर आरोपीले सबै सीमा पार गरेर घरको छतमा एक्लै देखेर हाम्री छोरीलाई घृणित इशारा गरेपछि छोरी डराई। परिवारले पुलिसलाई बतायो, आरोपी पीड़िताको टोलमै बस्छ। यस घटनाको कारणले क्षेत्रमा आक्रोश व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande