ड्रग्स समेत महिला तस्कर पक्राउ
ड्रग्स समेत महिला तस्कर पक्राउ


नगाउँ, 13 अगस्त (हि.स.)। ड्रग्सको घाटीको रूपमा विख्यात नगाउँ जिल्लान्तर्गत जुरिया पुलिसले उदमारीमा अभियान चलाउँदै एक महिला ड्रग्स तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकी महिलाको पहिचान उदमारी निवासी आसमा खातूनको रूपमा गरिएको छ। महिलादेखि 119 ग्राम अवैध ड्रग्स जफत गरियो।

पुलिसले बतायो, महिलाले लामो समयदेखि क्षेत्रमा अवैध ड्रग्स तस्करी गरिरहेकी थिइ। तस्कर पक्रा परेको जानकारी पाउनसाथ स्थानीय मानिसहरूले आसमा खातूनलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गरे। जुरिया पुलिसले यस सम्बन्धम एक प्राथमिकी दर्ता गरी महिलासित सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande