गुवाहाटीका केही भागहरूमा जीएमसीको अतिक्रमण हटाऔं अभियान
गुवाहाटीका केही भागहरूमा जीएमसीको अतिक्रमण हटाऔं अभियान


गुवाहाटी, 02 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसलाई मध्यनजर गर्दै गुवाहाटी नगरनिगम (जीएमसी)-ले शहरको सुन्दरता बढ़ाउनको लागि विशेष पहल शुरू गरेको छ। यसै क्रममा शनिवार भोर बिहान महानगरका विभिन्न भागहरूमा अतिक्रमण हटाऔं अभियान संचालन गरियो।

यस अभियान अन्तर्गत जयानगर र बेलतला क्षेत्रका केही व्यावसायिक प्रतिष्ठानहरूमाथि कारबाही गरियो। गुवाहाटी नगरनिगमले स्पष्ट पारेको छ, आगामी 15 अगस्तपूर्व शहरलाई व्यवस्थित र स्वच्छ बनाउनको लागियो अभियान लगातार जारी रहनेछ।नगरनिगम अधिकारीहरूले बताए, विशेष रूपमा सार्वजनिक स्थल, सड़क तथा बजार क्षेत्रहरूलाई अतिक्रमणदेखि मुक्त गराउनेमाथि बल दिइँदैछ ताकि आम मानिसहरूलाई सहज रूपमा आवागमन गर्ने अवसर मिलोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande