भाजपा विधायकले बाटो हिँड़िरहेका बटुवाहरूलाई राखी बाँधिन्
भाजपा विधायकले बाटो हिँड़िरहेका बटुवाहरूलाई राखी बाँधिन्


सिलगढ़ी, 9 अगस्त (हि.स)। रक्षाबन्धनको अवसरमा एक अनौठो दृश्य शहरमा देख्न पाइयो जतिबेला डाबग्राम-फुलबाड़ीकी भाजपा विधायक शिखा च्यटर्जीले बाटोमा हिँड़िरहेका बटुवाहरूलाई राखी बाँधिदिए।

वास्तवमा भाजपाको डाबग्राम-फुलबाड़ी एक नम्बर मण्डलको तर्फबाट शनिवार सिलगढ़ी संलग्न फुलबाड़ी बटालियन मोड़मा राखी उत्सवको आयोजन गरियो। यस अवधि ट्राफिक पुलिस, बटुवा, वाहन चालक तथा पसलेहरूलाई विधायक शिखा च्यटर्जीले राखी बाँधेर मिठालाई खुवाइन्। यस सम्बन्धमा विधायक च्यटर्जीले भनिन्, प्रत्येक वर्ष सरह यस वर्ष पनि हामीले राखी पूर्णिमाको दिन राखी उत्सव पालन गऱ्यौं। यो पर्व भाइचारा, सद्भाव तथा मित्रताको सन्देश दिनको लागि मनाइन्छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande