गुवाहाटी (असम), 13 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले असमिया भाषा औ साहित्य जगतका अमूल्य रत्न डा. महेश्वर नेओगलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले भने. डा. नेओगले असमिया समाज अनि साहित्यको गहन अध्ययन, शोध एवं संरक्षणको मआध्यमबाट भावी पिँढ़ीलाई मार्गदर्शन गरे। उनको साहित्यिक चेतनाले असमिया संस्कतिलाई अनेकौ कालजयी कृतिहरू उपहारको रूपमा दियो। डा. सरमाले यस अवसरमा महान असमिया विभूतिलाई ससम्मान नमन् गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा