मुख्यमन्त्रीले मन्त्री सिंघललाई दिए जन्मदिनको शुभकामना
मुख्यमन्त्रीले मन्त्री सिंघललाई दिए जन्मदिनको शुभकामना


गुवाहाटी, 19 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज आफ्ना मन्त्रीमण्डल सहयोगी अशोक सिंघललाई जन्मदिनको शुभकामना दिए।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, मन्त्री सिंघल राज्यले राज्यको स्वास्थ्य क्षेत्रलाई देशकै सबैभन्दा सशक्त तन्त्रमध्ये एक बनाउनका लागि सक्रिय रूपमा कार्य गरिरहेका छन्। उनले माँ कामाख्या तथा महापुरूष श्रीमन्त शंकरदेवसित मन्त्री सिंघलको दीर्घायु एवं स्वस्थ जीवनको कामना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande