अगरतला, 22 सेप्टेम्बर (हि.स.)। त्रिपुराको अन्तर्राष्ट्रिय सीमामा पशु तस्करीलाई रोक्नको लागि परिचालित अभियानमा सीमा सुरक्षा बल (बीएसएफ)-कासतर्क जवानहरूले ठूलो सफलता हासिल गरेका छन्।
सोमवारदिइएको आधिकारिक सूचना अनुसार बीएसएफले कैयौं प्रयासहरूलाई असफल बनाउँदै एघार वटा पशुहरूलाई बंगलादेश पुग्नदेखि बचायो। अधिकारीहरूले बताए, तस्करी जस्ता गतिविधिहरूमाथि लगाम कस्नका लागि सीमानामा निगरानीलाई अझ कड़ा बनाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा