गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्य स्वास्थ्य एवं परिवार कल्याण विभाग मन्त्री जीटी ढुङ्गेललाई जन्मदिनको हार्दिक बधाई दिएका छन्। मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा मन्त्री ढुङ्गेललाई जन्मदिनको बधाई दिॅंदै उनको सुस्वास्थ्य, खुशी र जनताको सेवामा समर्पित अझै धेरै वर्षहरूको कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल