सञ्जय दत्तले बाबा महाकालको दर्शन गरे
सञ्जय दत्तले बाबा महाकालको दर्शन गरे


उज्जैन, 25 सेप्टेम्बर (हि.स.)। फिल्म अभिनेता सञ्जय दत्तले बुधवार भोर बिहान उज्जैनमा पुगेर बाबा महाकालको दर्शन गरे अनि भस्मारतीमा सामेल भए। भगवा कुर्ता पहिरिएका सञ्जय दत्तले मीडियासित बातचित गर्दै भने, म बाबा महाकालको दर्शन गरेर अभिभूत भएको छु। अत्यन्त अलौकिक क्षण थियो। अद्भुत लाग्यो। आगामी दिनमा पनि बाबाले बोलाउनु भयो भने आउनेछु। त्यसपछि उनले हर हर महादेवको जयकारा लगाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande