जोधपुर, 30 सेप्टेम्बर (हि.स.)। डा. एसएन मेडिकल कलेजसित सम्बद्ध एवं अधिनमा रहेको जिल्ला अस्पताल तथा यस अधिनस्थ संचालित अस्पताल अनि डिस्पेन्सरीको समय आगामी 1 अक्टोबरदेखि परिवर्तन हुनेछ।
मथुरादास माथुर , महात्मा गान्धी औ उम्मेद अस्पताल सहित जिल्ला अस्पताल तथा डिस्पेन्सरीमा ओपीडीको समय बिहान 8 बजेको सट्टा 9 बजे हुनेछ। अपरान्ह 3 बजेसम्म डाक्टरले रोगीहरूको जाँच गर्नेछ। छुट्टीको दिन ओपीडीको समय बिहान 9 ब जेदेखि 11 बजेसम्म रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा