जोधपुर, 30 सेप्टेम्बर (हि.स.)। रेेलवेद्वारा पाँच रेलसेवाहरूको मार्गको स्टेशनमा संचालन समयमा आंशिक परिवर्तन गरिँदैछ। मण्डल रेल प्रबन्धक अनुराग त्रिपाठी अनुसार गाड़ी संख्या 15631 बाड़मेर-गुवाहाटी एक्सप्रेस रेलसेवा जुन पाँच अक्टोबरदेखि बाड़मेरबाट प्रस्थान गर्नेछ,-को मार्गको बिकानेरदेखि जयपुरको मध्य स्टेशनमा संचालन समया आंशिक परिवर्तन गरिँदैछ। गाड़ी संख्या 14661 बाड़मेर-जम्मूतवी एक्सप्रेस रेलसेवा जुन एक अक्टोबरदेखि बाड़मेरबाट प्रस्थान गर्नेछ-को मार्गको बाड़मेरदेखि रेवाड़ीको मध्य स्टेशनसम्म संचालन समयमा आंशिक परिवर्तन गरिँदैछ।
गाड़ी संख्या 22422 जोधपुर-दिल्ली सराय रेलसेवा जुन दुई अक्टोबरदेखि जोधपुरबाट प्रस्थान गर्नेछ, -को मार्गको सादुलपुरदेखि महेन्द्रगढ़को मध्य स्टेशनमा संचालन समयमा आंशिक परिवर्तन गरिँदैछ। गाड़ी संख्या 54814, बाडमेर-जोधपुर सवारी गाड़ी रेलसेवा जुन एक अक्टोबरदेखि बाड़मेरदेखि आफ्नो निर्धारित समयमा प्रस्थान गरी जोधपुर स्टेशनमा आफ्नो निर्धारित समय 23.15 बजेको सट्टा परिवर्तित समय 23.30 बजे आगमन हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा