अगर मालवाः मौरीले चिलेर एउटै परिवारका दश सदस्य घाइते
अगर मालवाः मौरीले चिलेर एउटै परिवारका दश सदस्य घाइते


आगरमालवा, 30 सेप्टेम्बर (हि.स.)। मध्‍य प्रदेशको आगरमालवा जिल्लामा मौरीले चिलेर एउटै परिवारका दशजना सदस्यहरू घाइते भएका छन् जसको उपचार शासकीय अस्पतालमा भइरहेको छ।

प्राप्त जानकारी अनुसार जिल्लाको सुसनेर पुलिस थानान्तर्गत ग्राम उमरियाको जंगलमा मंगलवार सगस महाराजको पूजा गर्न गएका एउटै परिवारका दशजना सदस्यहरू मौरीको शिकार भए जसमा पाँचजना बच्चाहरू पनि सामेल छन्। घाइते नानीहरूमा क्रमैले कुलदीप, सन्दीप, वीरेन्द्र, नरेन्द्र र विराट सामेल छन् भने भँवर, जगदीश, प्रकाश, मोहन र गोविन्दा रांगोठा पनि घाइते भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande