गुवाहाटी, 07 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार पूर्व सांसद डा. राजदीप रायलाई जन्मदिनको हार्दिक शुभकामना दिए।
मुख्यमन्त्रीले भने, सिलचरका सांसद छँदा डा. रायले सहरको विकासलाई अगाड़ि बढ़ाउनको लागि लगातार परिश्रम गरे। उनले यो पनि उल्लेख गरे, वर्तमानमा राय त्रिपुरामा भारतीय जनता पार्टीको शक्तिलाई बढ़ाउने कार्यमा जुटेका छन्। डा. शर्माले माँ कामाख्या अनि श्रीमन्त शंकरदेवसि रायको लामो अनि स्वस्थ जीवनको कामना समेत गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा