डिब्रुगढ़ अदालत परिसर नजिकैको होटलमा आगलागी
Image of the Massive Fire Breaks Out in Jorhat


डिब्रुगढ़ (असम), 26 अक्टोबर (हि.स.)। असमको डिब्रुगढ़को न्यायिक परिसर नजिकैको एउटा होटलमा गए मध्यराती भयानक आगलागी भयो जसमा होटल पूर्ण रूपमा जलेर खरानीमा परिणत भएको छ।

यस आगलागीले होटलमा ठूलो क्षति पुऱ्याएको छ। आगलागीको कारण, मानवीय क्षति एवं सम्पत्तिको क्षति सम्बन्धी विस्तृत जानकारीको प्रतिक्षा छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande