
कोलकाता, 12 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बिहीवार प्रख्यात बंगाली साहित्यकार समरेश बसुको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्।
मुख्यमन्त्रीले सोशल मीडिया मञ्च एक्सको एउटा पोस्टमा लेखिन्, बंगाली साहित्यका कालजयी साहित्यकार समरेश बसुको पुण्यतिथिको अवसरमा उनी उनलाई आफ्नो अन्तर्मनबाटै श्रद्धाञ्जली अर्पण गर्दछन्।
समरेश बसु बंगाली साहित्यका प्रमुख कथाकारहरूमा गनिन्छ भने उनका रचनाहरू साहित्य जतमा आज पनि व्यापक रूपमा पढ़िनको साथै प्रशंसा रिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा