मालदामा मानव एवं सामाजिक विकास पहलहरूको लागि आईआईटी खड़गपुरले एमओयूमा हस्ताक्षर गऱ्यो
मालदामा मानव एवं सामाजिक विकास पहलहरूको लागि आईआईटी खड़गपुरले एमओयूमा हस्ताक्षर गऱ्यो


खड़गपुर, 15 मार्च (हि.स.)। भारतीय प्रौद्योगिकी संस्थान खड़गपुरलेआइतवार मालदामा मानव एवं सामाजिक विकाससित सम्बन्धित पहलहरूको लागि एक ऐतिहासिक सम्झौता ज्ञापन(एमओयू)-माहस्ताक्षर गरेको छ। यो सहयोगले एक अग्रणी शैक्षणिक संस्थान तथा एकजना जनप्रतिनिधिबीच प्रौद्योगिकीक आधारित क्षेत्रीय विकासलाई अगाड़ि बढ़ाउने दिशामा एक विशिष्ट पहललाई प्रतिनिधित्व गर्छ।

आईआईटी खड़गपुरले आफ्नोप्लेटिनम जुबली वर्षकोअवसरमामालदामामानव एवं सामाजिक विकासकोलागिएक महत्वपूर्ण पहल शुरूगरेको छ। यस साझेदारीको उद्देश्य लक्षित विकास पहलहरूको माध्यमबाट संस्थानको उन्नत शोध तथा तकनिकी क्षमताहरूलाई सोझै समुदायसम्म पुऱ्याउनु हो। विधायक क्षेत्र उन्नयन परियोजना अन्तर्गतआईआईटी खड़गपुरले यस पहललाई क्रियान्वयन गर्ने जिम्मेवारी सम्हाल्नेछ जसको लागि ठूलो सार्वजनिक निवेशको प्रावधान गरिएको छ। आईआईटी खड़गपुरले आइतवार अपरान्ह जारी प्रेस विज्ञप्तिमा यस परियोजनाको उद्देश्य, लाभ तथा यसको असामाजिक प्रभावको बारेमा विस्तृत जानकारी सझा गऱ्यो।

यस कार्यक्रमकोसफल क्रियान्वयन औदीर्घकालिक स्थिरता सुनिश्चितगर्नको लागि विभिन्न संस्थागत हितधारकहरूसित सहयोग स्थापना गरिएको छ जसमा सीमा सुरक्षा बल (मालदा), पूर्वी रेलवेकोमालदा मण्डल तथा केन्द्रिय विद्यालय संगठन, इंग्लिश बजारस्थित केन्द्रिय विद्यालय संगठन सामेल छन्।

यस पहलकोमाध्यमबाटआईआईटी खड़गपुरलेकृत्रिम बुद्धिमत्ता, डिजीटल प्रौद्योगिकी औनवीकरणीय ऊर्जाकोक्षेत्रमा आफ्नो विशेषज्ञताको उपयोग गर्दै मालदामा सामुदायिक विकासलाई प्रोत्साहित गर्नेछ। यस परियोजनाका दुई प्रमुख घटक जसको उद्देश्य शिक्षा, सार्वजनिक सुरक्षा औपर्यावरणीय स्थिरतालाई सुदृढ़ बनाउनु हो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande