मनोज सिन्हाले बालटाल बेस क्याम्पको दौड़ाह गरी अमरनाथ यात्रीहरूसित गरे बातचित
मनोज सिन्हाले बालटाल बेस क्याम्पको दौड़ाह गरी अमरनाथ यात्रीहरूसित गरे बातचित


बालटाल, 10 जुलाई (हि.स.)। जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले शुक्रवार बालटाल बेस क्याम्पमा अमरनाथ यात्राका तयारीहरूको जायजा लिए। यस अवधि उनले यात्रीहरूसित बातचित पनि गरे। मनोज सिन्हाले भने, प्रशासन जसमा पुलिस, सेना तथा अन्य सुरक्षा एजेन्सीहरू सामेल छन्,- ले मिलेर सुनिश्चित गरेको छ कि यात्रा सुरक्षित अनि सुचारू रूपमा सञ्चालन होस्। उनले भने, यो सुनिश्चित गर्नको लागि हरसम्भव प्रयास गरिँदैछ कि श्रद्धालुहरू सुखद अनुभव बोकेर फर्किउन्।

उनले बताए, उनले व्यक्तिगत रूपमा टेन्टमा बस्ने व्यवस्थाको निरीक्ष गरे। ड्यूटीमा तैनाथ अधिकारीहरूले सुविधाहरूको लगातार निगरानी गरिरहेका छन्।

उनले भने, मेरो मान्यतामा यो यात्रालाई आफ्नो कुशल प्रबन्धनको लागि स्मरण गरिनेछ। मलाई आशा छ किव्यवस्थाहरूमा सुधार भइरहनेछ। उनले यो पनि बने, बालटाल अनि चन्दनवाड़ीमा सय पलङको अस्पतालले पछिल्लो तीन वर्षदेखिकै काम गरिरहेको छ जसले यात्री सहित ड्यूटीमा खटिएका कर्मीहरूको सर्वोत्तम सम्भव चिकित्सा सहायता प्रदान गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande