मल्टी ब्राण्ड शो रूम, अटो ग्यारेज र टायर रिपेयर शपहरू 9:30 बजीसम्म खोल्न पाइने
मल्टी ब्राण्ड शो रूम, अटो ग्यारेज र टायर रिपेयर शपहरू 9:30 बजीसम्म खोल्न पाइने


गान्तोक, 13 अक्टोबर (हि.स.)। राज्यमा सञ्चालित मल्टी ब्राण्ड शो रूमहरू, अटो ग्यारेज र टायर रिपेयर शपहरूलाई राति 9:30 बजीसम्म खोल्ने अनुमति दिइएको छ। राज्य गृह विभागले आज एउटा आदेश जारी गरेर उक्त जानकारी दिएको छ। प्रतिष्ठानहरूमा कोविड 19 प्रोटोकल पालन गर्नुपर्ने बताइएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande