अष्टमीको रातमा पानी पऱ्यो, नवमीमा पनि पानी पर्ने सम्भावना
अष्टमीको रातमा पानी पऱ्यो, नवमीमा पनि पानी पर्ने सम्भावना


कोलकाता, 14 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा धूमधामले मनाईरहेको दुर्गा पूजाबीच अष्टमी अर्थात् बुधबार राति महानगर कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा हल्का पानी परेको छ। यद्यपि, मानिसहरूको भारी भीड़ पूजा घुम्नका लागि सड़कहरूमा उत्रेको थियो। अष्टमीको रातमा वर्षाबीच केही मानिसहरू पानीदेखि जोगिनको निम्ति यता-उता ओत लागेको देखिए। मौसम विभाग अनुसार, बिहीबार बिहान 3 बजीसम्म राजधानी कोलकातामा 10.7 मिलीमीटर वर्षा रेकर्ड गरिएको छ। नवमीमा पनि बिहानैदेखि आकाशमा बादल छाएको छ औं पानी पर्ने सम्भावना छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande