राष्ट्रिय संग्रहालयका पूर्व महानिदेशक डा. चौधरीको निधनमा भाजपाले शोक प्रकट गऱ्यो
राष्ट्रिय संग्रहालयका पूर्व महानिदेशक डा. चौधरीको निधनमा भाजपाले शोक प्रकट गऱ्यो


गुवाहाटी, 26 अक्टोबर (हि.स.)। विशिष्ट इतिहासकार, पुरातत्वविद, राष्ट्रिय संग्रहालयका पूर्व महानिदेशक डा. रबीन्द्र नाथ चौधरीको निधनमा असम प्रदेश भाजपाले मगंलबार गहिरो शोक व्यक्त गरेको छ। प्रदेश भाजाप अध्यक्ष भवेश कलिताले आफ्नो शोक सन्देशमा डा. चौधरीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। कलिताले शोक संतप्त परिवारप्रति आफ्नो गहिरो समवेदना व्यक्त गर्दै डा. चौधरीका कार्यहरूलाई याद गर्दै युवा पीढ़ीसित सिक्ने आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande