तपाईको भोटले आगामी सरकार तय गर्नेछ, संविधानको सिपाही बन्नुहोस्- राहुल
तपाईको भोटले आगामी सरकार तय गर्नेछ, संविधानको सिपाही बन्नुहोस्- राहुल


नयाँ दिल्ली, 26 अप्रेल (हि.स.)। कांग्रेस नेता राहुल गान्धीले दोस्रो चरणको निम्ति मतदाताहरूसित घरबाट निस्केर मतदान गर्ने अपील गरेका छऩ्।

शुक्रवार सोशल मीडिया एक्समा राहुल गान्धीले भने, देशको भाग्यको फसेला गर्न गइरहेको यस एतिहासिक चुनाउको आज दोस्रो चरण हो। तपाईको भोटले आगामी सरकार ‘थोरै अरबपतिहरू’ को हुनेछ या ‘140 करोड़ हिन्दुस्तानीहरू’ को, यो तय गर्नेछ। आज आफ्नो घरबाट बाहिर निस्केर ‘संविधानको सिपाही’ बनेर लोकतन्त्रको रक्षाको निम्ति भोट गर्नु हरेक नागरिकको कर्तव्य हो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande