राहुल गॉंधीको खूंटी र लोहरदगामा ऱ्याली तीन मईमा
राहुल गॉंधीको खूंटी र लोहरदगामा ऱ्याली तीन मईमा


रॉंची, 27 अप्रेल (हि.स.)। कांग्रेस नेता राहुल गॉंधीले तीन मईमा खूंटी र लोहरदगामा चुनावी जनसभालाई सम्बोधित गर्नेछन्। राहुल गॉंधीको प्रस्तावित ऱ्यालीलाई लिएर शनिवार प्रदेश कांग्रेस अध्यक्ष राजेश ठाकुरले खूंटी र गुमलामा जनसभा स्थलको निरीक्षण गरे। साथै सबै कार्यकर्ताहरूलाई होमवर्कमा जुट्न निर्देश पनि दिए।

पत्रकारहरूसित कुराकानी गर्दै प्रदेश कांग्रेस अध्यक्षले भने, झारखण्डमा लोकसभा चुनाउको निम्ति राम्रो माहोल तैयार गरिॅंदैछ। ऱ्यालीबाट कांग्रेस कार्यकर्ताहरूमा नयॉं उर्जाको संचार हुनेछ। युवा, किसान, महिला र आदिवासीबिच राहुली गॉंधीको प्रस्तावित ऱ्यालीलाई लिएर निकै उत्साह छ। जनताको भरोसा इण्डी गठबन्धनको सरकारमाथि रहेको छ।

हिन्दुस्थान समाचार


 rajesh pande