
गुवाहाटी, 24 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भीडियो कन्फ्रेन्सिङको माध्यमले 17औं रोजगार मेलालाई सम्बोधित गर्दै देशभरिका 51 भन्दा अधिक युवाहरूलाई नियुक्ति पत्र वितरण गरे। उनले भने, य़ो अवसर दिवालीको उत्सवबीच विशेष खुशी ल्याउँदछ र नयाँ सरकारी नोकरीहरूको माध्यमले युवाहरूको जीवन सपार्दछ।
प्रधानमन्त्रीले यो पनि भने, यी नियुक्तिहरू केवल नोकरी नभएर राष्ट्रनिर्माणमा योगदानको अवसर हो। केन्द्रिय मन्त्री सर्वानन्द सोनोवालले गुवाहाटी कार्यक्रममा भाग लिएर नियुक्ति पत्र वितरण गरे औं युवाहरूको साथ संवाद गरे।
सोनोवालले भने, यो पहलले युवाहरूलाई सशक्त बनाउनका साथ भारतलाई विश्व स्तरमा मजबूत पहिचान दिलाउनमा मद्दत गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी