नयाँ दिल्ली, 18 मई (हि.स.)। आजको दिन इतिहासको पानामा खासै अहम छ। सन् 1743 मा 19 मईको दिन तापमान माप्न प्रयोग गरिने सेन्टीग्रेट स्केलको विकास भएको थियो। वैज्ञानिक ज्यां पियरे क्रिस्टीनले सेन्टीग्रेड तापमान स्केल विकसित गरेका थिए। आज यो स्केल मानिसहरूको दिनचर्याको अहम हिस्सा बनेको छ। यसको भारत समेत विश्वका धेरै देशहरूमा तापक्रम माप्नको निम्ति प्रयोग गरिन्छ।
अन्य प्रमुख घटनाक्रमः
1999 – भारतीय मूलका महेन्द्र चौधरी फिजीका प्रधानमन्त्री नियुक्त।
1999 – मैक्सिकोमा 'बाल्कान डिफ़्यूजो' नामक ज्वालामुखी सक्रिय।
2000 – फिजीमा भारतीय मूलका प्रधानमन्त्री महेन्द्र चौधरीको सरकारको सशस्त्र व्यक्तिहरूद्वारा तख्तापलट।
2001 – इज्राइलद्वारा फ़िलिस्तीनी मुख्यालयहरूमाथि हवाई हमला।
2002 - पूर्वी तिमोर चार शताब्दीको दासत्वपछि नयाँ राष्ट्रको रूपमा विश्व मानचित्रमा उभियो।
2003 - जिबुतीका राष्ट्रपति इस्माइल उमर गुलेह भारतको यात्रामा नयाँ दिल्ली पुगे।
2006 - भारतीय मूलका मलेशियाई उद्योगपति टी. रविचन्द्रनले माउन्ट एवरेस्ट फत्ते गरे।
2007 - अमेरिकी सीनेटमा समग्र आव्रजन सुधार विधेयकमाथि सहमति।
2008 - भारत र चीनबीच नाथुलाबाट व्यापार पुनः शुरू भयो।
2008 - विश्व श्रम संगठनका कार्यकारी अक्ष्यक्ष असानेले नयाँ दिल्लीमा सामाजिक सुरक्षा सम्मेलनको उद्घाटन गरे।
2008 – मलेशियाका पूर्व प्रधानमन्त्री महाथिर मुहम्मदले सत्तायुढ़ दलबाट अलग हुने घोषणा गरे।
2008 - कैलाश मानसरोवरको निम्ति चीनले भारतीय यात्रीहरूको दौड़ाह स्थगित गऱ्यो।
2011- 58औं राष्ट्रिय फ़िल्म पुरस्कारहरूको घोषणा भयो।
1892 - बहुचर्चित नाटककार एवं कवि अस्कर वाइल्डलाई दुई सालको सजायपछि जेलबाट रिहा गरियो।
जन्म
1999 - दीपक पुनिया, भारतीय फ्रीस्टाइल पहलवान।
1947 - टीसी. योहानन, लङ जम्पका भारतीय खेलाड़ी।
1934 - पी. लीला, भारतीय तमिल सिनेमाकी प्रसिद्ध पार्श्वगायिका।
1913 - नीलम संजीव रेड्डी, भारतका पूर्व राष्ट्रपति।
1934 - रस्किन बण्ड, अंग्रेज़ी भाषाका प्रसिद्ध भारतीय लेखक।
1938 - गिरीश कर्नाड, कवि, रंगमंच कर्मी, कथा लेखक, नाटककार, फ़िल्म निर्देशक र फ़िल्म अभिनेता।
1910 - नाथूराम गोडसे, महात्मा गान्धीको हत्याको आरोपी।
1824 - नाना साहब, भारतीय स्वतन्त्रताका प्रथम संग्रामका शिल्पकार।
निधन
1997 - सोम्भु मित्रा, फ़िल्म र रंगमंच अभिनेता, निर्देशक र नाटककार।
1996 - जानकी रामचन्द्रन, प्रसिद्ध तमिल अभिनेत्री तथा तमिलनाडुकी भूतपूर्व मुख्यमन्त्री।
1904 - जमशेद जी टाटा, टाटा समूहका संस्थापक।
1979 - हज़ारी प्रसाद द्विवेदी, हिन्दीका शीर्ष साहित्यकार।
2008 - विजय तेङ्दुलकर, भारतीय नाटककार र रंगमंचकर्मी।
महत्त्वपूर्ण दिवस
युवा एवं खेल दिवस
हिन्दुस्थान समाचार / भवानी थामी