प्राणघातक हमला मामिलामा दुई पक्राउ
प्राणघातक हमला मामिलामा दुई पक्राउ


प्रय़ागराज, 15 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लाको सिविल लाइन थाना पुलिस टीमले सोमवार सिविल लाइन बस अड्डा निकट दुई जनालाई पक्राउ गरेको छ। यी दुवैमाथि प्राणघातक हमला गरेको आरोप छ। पुलिसले दुवै विरूद्ध विधिक कारबाही गरी जेल पठायो।

अपर पुलिस उपायुक्त नगर अभिजीत कुमारले बताए, पक्रा परेका आरोपीहरूमा मुट्ठीगंज थाना क्षेत्रको छोटा स्क्वायर निवासी उज्जवल गुप्ता पुत्र स्वर्गीय राकेश गुप्ता र अंकित केसरवानी पुत्र स्वर्णीय संदीप केसरवानी सामेल छन्। दुवै विरूद्ध सिविल लाइन थानामा प्राणघातक हमलाको केस दर्ता गरिएको छ। खबरीको सूचनामा पुलिसले पक्राउ गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande