भाजपा टोलीद्वारा राज्यपालसॅंग शिष्टाचार भेट
भाजपा टोलीद्वारा राज्यपालसॅंग शिष्टाचार भेट


गान्तोक, १६ नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा), सिक्किम प्रदेशका महासचिव अर्जुन राई एवं कोषाध्यक्ष कैलाश अग्रवाल तथा भाजपा सिक्किम महिला मोर्चाकी अध्यक्ष सृजना छेत्रीले राज्यपाल दुष्यन्त गौतमसँग शिष्टाचार भेट गरेका छन्। यस भेटको क्रममा प्रतिनिधिमण्डलले राज्यपालको मार्गदर्शन प्राप्त गरेको लोक भवनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande