
नयाँ दिल्ली, 15 सेप्टेम्बर (हि.स.)। दिल्ली विधानसभाका अध्यक्ष विजेन्द्र गुप्ता दक्षिण अफ्रिकाको केप टाउनमा आयोजित 69औं राष्ट्रमण्डल संसदीय सम्मेलन अन्तर्गत वैश्विक सांसदहरूको उद्घाटन समारोहमा सामेल भए। उनले सम्मेलनको कारबाही अन्तर्गत गुप्ता “संसाधन-सीमित संसदहरूमा समावेशिताका उपायहरूलाई लागू गर्नु” विषयमाथि आयोजित संयुक्त नेटवर्क कार्यशालामा प्रतिनिधिहरूलाई सम्बोधन गर्नेछन्। आफ्नो सम्बोधनमा विधानसभा अध्यक्ष गुप्ताले संसाधनको सीमित परिस्थितिमा लैङ्गिक संवेदनशीलतालाई प्रेरित गर्ने, दिव्याङ्गजनहरूको सहभागिता तछा संसदहरूलाई सबैक लागि अधिक सहज बनाउने दिशामा महत्वपूर्ण विचार अनि अनुभव साझा गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा