मुख्यमन्त्रीले जनतालाई सस्तो दरमा आवश्यक वस्तुहरू उपलब्ध गराउने तयारीको गरे समीक्षा
मुख्यमन्त्रीले जनतालाई सस्तो दरमा आवश्यक वस्तुहरू उपलब्ध गराउने तयारीको गरे समीक्षा


गुवाहाटी, 13 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज लोकसेवा भवनमा आयोजित एक महत्वपूर्ण बैठकमा जनतालाई सस्तो दरमा चामल, चीनी र नून उपलब्ध गराउने तयारीको समीक्षा गरे।

बैठकमा सरकारको त्यस निर्णयको क्रियान्वयनको पनि समीक्षा गरियो जसान्तर्गत आगामी वर्ष 2026-को जनवरीदेखि अरूणोदय लाभार्थी परिवारहरूलाई प्रत्येक सिलेण्डरको खरिदमा 250 रुपियाँ प्रदान गरिनेछ। यो कदम आर्थिक रूपले कमजोर वर्गहरूलाई अतिरिक्त राहत दिने उदेश्यले उठाइएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande