गाेरखपुर, 22 अक्टोबर (हि.स.)। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधवार गोरखनाथ मन्दिर परिसरमा जनता दर्शन गरे। जनता दर्शनमा ठूलो संख्यामा आएका पीड़ितहरूको समस्यालाई सुने। उनले उनीहरूको प्रार्थना पत्रलाई स्वीकार गर्दै समाधान गरिदिने आश्वासन दिए। मुख्यमन्त्रीले जिम्मेवार अधिकारीहरूलाई उनीहरूको समस्याहरूको समाधान गरिदिने निर्देश पनि दिेए।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा