जुआ खेल आयोजित गरेको आऱोपमा एक आरोपी पक्राउ
जुआ खेल आयोजित गरेको आऱोपमा एक आरोपी पक्राउ


गुवाहाटी, 24 अक्टोबर (हि.स.)। गुवाहाटीको वशिष्ट पुलिसले जुआ खेल आयोजित गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले शुक्रवार बतायो, थाना क्षेत्रमा चलाइएको अभियानमा झण्डी मुन्डी (एक प्रकारको जुआ) खेल आयोजित गरेको आऱोपमा एकलाई पक्राउ गरिएको छ।

पक्रा परेको आरोपीको पहिचान गोविन्द बोडो (27, लालमाटी) को रूपमा गरिएको छ। पक्रा परेको आरोपीदेखि पुलिसले एक रबरको बक्स, एक चटाई बाहेक नगदी 720 रुपियाँ जफत गरिएको छ। पुलिसले यस सम्बन्धमा गेम्बलिंग एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande