
गुवाहाटी, 27 अक्टोबर (हि.स.)। केन्द्रिय निर्वाचन आयाेग (ईसीआई)-ले कतिपय राज्यहरूमाइलेक्टोरल रोलकोविशेष गहन पुनरीक्षण (एसआईआर)-कोशेड्यूलघोषणागर्ने तयारी गरिरहेको छ भने अर्कोतिर असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार भने, यदि एसआईआरलाई सारा देशमा लागू गरिन्छ भने राज्य सरकारले यसलाई “स्वागत”गर्नेछ।
एक कार्यक्रममा भाग लिन आइपुगेका डा. सरमाले मीडियासित बातचित गर्दै इलेक्टोरल बडीकोपहलको लागि आफ्नो समर्थन व्यक्त गरे अनि भने, “हामीलाई थाहा छ कि केन्द्रिय निर्वाचनआयोगले मीडियालाई सम्बोधन गर्ने वाला छ। यदि एसआईआरको घोषणा देशभरि नै हुन्छ भने हामी यसलाई स्वागत गर्नेछौं।”
मानिँदैछ, सोमवार दिल्लीमा ईसीआईले मीडियाको माध्यमबाट केही राज्यहरूमा एसआईआर गराउने सम्बन्धमा घोषणा गर्नेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा