कुख्यात अपराधी पक्राउ, पेस्तोल र कारतूस जफत
कुख्यात अपराधी पक्राउ, पेस्तोल र कारतूस जफत


प्रय़ागराज, 22 नोभेम्बर (हि.स.)। उप्रको प्रयागराज जिल्ला स्थित कर्नलगंज थानाको पुलिस टीमले शुक्रवार कुख्यात अपराधीलाई पक्राउ गऱ्यो। पुलिस टीमले पक्रा परेको आरोपीदेखि पेस्तोल र कारतूस जफत गरेको छ। पुलिस उपायुक्त नगर मनीष कुमार शान्डिल्यले बताए, पक्रा परेको आरोपी प्रय़ागराज जिल्लाको मऊआईमा थाना क्षेत्रको माउआईया कस्बा निवासी इमरान हो।

आरोपी विरूद्ध ग्याङ्ग्स्टर सहित कूल 17 आपराधिक मुद्दा दर्ता छ। अपराधीहरू विरूद्ध जारी अभियान अन्तर्गत खबरीको सूचनामा शुक्रवार कर्नलगंज थाना क्षेत्रबाट अपराधीलाई पक्राउ गरियो र विधिक कारबाही गर्दै जेल पठाइयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande