पश्चिम कार्बी आङलोङमा भीषण सड़क दुर्घटना, दुई बाइक सवारहरूको घटनास्थलमै मृत्यु
पश्चिम कार्बी आङलोङमा भीषण सड़क दुर्घटना, दुई बाइक सवारहरूको घटनास्थलमै मृत्यु


कार्बी आङलोङ (असम), 15 दिसम्बर (हि.स.)। पश्चिम कार्बी आङलोङ जिल्लाको खेरनी क्षेत्रमा सोमवार भएको एक भानक सड़क दुर्घटनामा मोटरसाइकल सवार दुईजनामानिसहरूको मृत्यु भयो।

प्रारम्भिक जानकारी अनुसार द्रूत गतिको मोटरसाइकल अनियन्त्रित भएर सड़कमा चिप्लियो अनि नजिकैको नालामा झऱ्यो। यस भयंकर दुर्घटनामा दुवै बाइक सवारको घटनास्थलमै मृत्यु भयो।

मृतकहरूको पहिचान अन्तिम सूचना पाउँदासम्म खोलिन सकेको थिएन। सूचना पाएपछि पुलिस र स्थानी प्रशासनको टीमले घटनास्थलमा पुगेर आवश्यक कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande