
प्रय़ागराज, 04 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्ला स्थित थरवई थाना क्षेत्रको जवरको पूरा गाउँमा बिहिवार एक युवतीको शव फन्दाबाट झुण्डेको पाइयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर विधिक कारबाही गऱ्यो।
गंगानगरका पुलिस उपायुक्त कुलदीप सिंह गुणवतले बताए, बिहीवार थरवाई थानालाई जवरको पुरा गाउँ निवासी बलन्त पटेलकी छोरी अनुष्का पटेलले (18) ले झुण्डेर आत्महत्या गरेको जानकारी दिइएको थियो।
सूचना पाएपछि पुगेको पुलिस टीमले शवलाई नियन्त्रणमा लिएर मृत्युको सही कारण पत्तो लगाउन पोस्टमार्टम गराइने बताएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी