इण्डिगोका केही विमान रद्द भएपछि श्रीनगर अन्तरराष्ट्रिय हवाईअड्डाको हवाई ट्राफिकमा देखियो केही समस्या
इण्डिगोका केही विमान रद्द भएपछि श्रीनगर अन्तरराष्ट्रिय हवाईअड्डाको हवाई ट्राफिकमा देखियो केही समस्या


श्रीनगर, 8 दिसम्बर (हि.स.)। सोमवार बिहान इण्डिगोका केही विमानहरू रद्द भएपछि श्रीनगर अन्तरराष्ट्रिय हवाईअड्डाको हवाई ट्राफिकमा समस्याहरू देखा परे।

हवाई ट्राफिकका एकजना अधिकारीले बताए, मोठ 64 शेड्यूल्ड फ्लाइट मूभमेन्ट (32 अराइभल र 32 डिपार्चर)-मध्ये इण्डिगोले दिउँसोको लागि 36 मूभमेन्ट प्लान गरेको थियो। तर सोमवार बिहान 8 बजेसम्म अपरेशनल कारणले इण्डिगोको 16 फ्लाइट्स (8 अराइभल र 8 डिपार्चर) रद्द गरियो। यो समाचार लेखुञ्जेलसम्म अन्य एयरलाइनबाट कुनै पनि उड़ानलाई रद्द गरेको खबर प्राप्त भएको थिएन। इण्डिगोको कुनै पनि फ्लाइटमा ढिल्याई भएको छैन। अधिकारीले अझ बताए, रहल शेड्यूल सर्भिसेजको लागि फ्लाइट अपरेशन नर्मल ढंगमा जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande