
गुवाहाटी, 08 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार सदौ बड़ाे छात्र संथा (आब्सू)- का संस्थापक अध्यक्ष, समाजसेवी औ प्रख्यात साहित्यकार बानेश्वर बसुमतारीको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, उनी बसुमतारीको साहस, नेतृत्व औ समाजप्रति उनको त्यागलाई ससम्मान स्मरण गर्दछन्। उनले भने, बोड़ो तथा असमिया समाजले उनको योगदानलाई सदैव सम्झिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा