आधुनिक भारतका निर्माता डा. श्यामा प्रसाद मुखर्जीलाई उनको पुण्यतिथिमा उपराज्यपालले अर्पण गरे श्रद्घाञ्जलि
आधुनिक भारतका निर्माता डा. श्यामा प्रसाद मुखर्जीलाई उनको पुण्यतिथिमा उपराज्यपालले अर्पण गरे श्रद्घाञ्जलि


श्रीनगर, 23 जून (हि.स.)। उपराज्यपाल मनोज सिन्हाले सोमवार एकीकृत औ आधुनिक भारतका निर्माता डा. श्यामा प्रसाद मुखर्जीलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गरे।

उपराज्यपालले एक्स पोस्टमा लेखेका छन्, एकीकृत तथा आधुनिक भारतका निर्माता डा. श्यामा प्रसाद मुखर्जीजीलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जलि। उनको दूरदर्शी नेतृत्व, राष्ट्रको प्रगति तथा मानिसहरूको कल्याणप्रति अटुट प्रतिबद्धताले हामीलाई मार्गदर्शन अनि प्रेरणा दिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande